Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


काठमाडौंवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गर्नुभएको हो । उहाँले काठमाडौंभरी २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन समेत आग्रह गर्नुभएको छ ।…