एजेन्सी । जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा परी नेपाली विद्यार्थीहरु काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरुले जनाएका हुन् । त्यसैगरी दूर्घटनामा एक जापानी महिलाको पनि मृत्यु भएको बताइएको छ । सेन्दाईबाट इवातेका गईरहेको…