Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


कपिलवस्तुमा कम अङ्क ल्याएको भन्दै एक बालिका कुटिइन्

काठमाडौं । कपिलवस्तुमा कम अङ्क ल्याएको भन्दै एक बालिका कुटिएकी छन् । कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्ययनरत वर्ष ११ की छात्रा कुटिएकी हुन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याएकी उनी बढी अङ्क ल्याउने छात्रबाट कुटिएको बताइएको छ । विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क…