Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटना भएको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् । दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४३ वर्षीय राजकुमार सदाको…