काठमाडौं । मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का…