Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन अनशन

काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन् । न्यायकालागि उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । भारतीले न्याय नपाएसम्म घर नफर्किने भन्दै चाडो न्याय दिन माग गरेकी छन् । भारतीले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई संविधान दिवसको अवसरमा सरकारको…