Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


प्रधानमन्त्री दाहालको अध्यक्षतामा विपत् व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पको क्षति र सरकारी कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक डाक्नुभएको हो । बजाङ केन्द्र बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ । बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा…