Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखिको निरन्तरको वर्षाले पर्वतको जलजला गाउँपालिका– ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक अवरुद्ध बनेको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक…