काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता भएकोमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको छ । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् भने अन्य दुइजनाको अवस्था अज्ञात छ । मृतकको सनाखत…