बारा । बाराको औद्योगिक करिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै गएको छ । नदी प्रदूषित बन्दै गएपछि बीरगञ्ज महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर उद्योग सहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको उद्देश्य भएकाले जथाभावी फोहर नफाल्न पटक पटक आग्रह…