Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुनसक्ने

काठमाडाैं । राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ । विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुनसक्ने बताएको हो । विभागले एक सूचना जारी गर्दै जिल्ला एवं इलाका प्रशासन तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने…