सिन्धुली । सुनकोशी नदीमा जिप खसेर हराएका तीन सरकारी कर्मचारीको अवस्था चार दिन बित्दा समेत अझै पत्ता लाग्न सकेको छैन । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर–७ लौकुनबाट सिटिभिटिको बा.अ. झ ७४६७ नम्बरको जिप सुनकोशी नदीमा खसेर उनीहरु बेपता भएकाे थिए । हराएका तीन जनाको खोजीका लागि सुनकोशी नदीमा तीनवटा स्काइभेटरको प्रयोग गरेर खोजी…