Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


मकालु गाउँपालिकाद्वारा किर्तिमानी आरोहिलाई सम्मान

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाले २० जना किर्तिमानी आरोहिसहित १ सय ३२ जनालाई सम्मान गरेको छ । नेपाल तथा अन्य मुलुकमा रहेका हिमाल आरोहणका क्रममा किर्तिमानी बनाएका आरोहि र मकालु गाउँपालिकाको विकास र संबृद्धिमा सहयोग पुर्याउने सघ संस्था तथा ब्याक्तिलाई सम्मान गरिएको हो । संखुवासभाको मकालु गाउँपालिका घर भएका २० जना किर्तिमानी आरोहि र मकालु…