Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपालमा हुने ठूला भ्रष्टाचारको डील विदेशमा हुने गरेको अख्तियार प्रमुख राईको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपालमा हुने भ्रष्टाचारको डील विदेशमा हुने गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा अख्तियार प्रमुख राईले नेपालको भ्रष्टाचारको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो । ठूला भ्रष्टाचारको डिल सिंगापुर, हङकङ र युएईमा हुने गरेको उल्लेख भन्दै उहाँले त्यसरी हुने भ्रष्टाचारको प्रमाण संकलनका…