काठमाडौं । जुम्लामा चट्याङ लागेर ५० वटा भेंडा बाख्रा मरेका छन् । पातारासी गाउँपालिकाको वडा नम्मर २ स्थित दुगाडा पाटनमा यही असार २८ गते दिउँसो परेको चट्याङबाट ५० भेडाबाख्रा मरेका हुन् भने ७० वटा भेंडा हराएको पातारासी गाउँपालिकाले जनाएको छ । चट्याङबाट ४२ वटा बाख्रा र ८ वटा भेडा मरेका हुन । स्थानीय किसानहरु कृष्ण…