Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


अवैध क्रसर उद्योगहरुले मानव बस्ती जोखिममा

सिन्धुली । सिन्धुलीको सुनकोशी, मरिण र कमलाखोच क्षेत्रमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरुले मानव बस्ती जोखिममा परेको छ । सरकारी मापदण्ड विपरित सञ्चालन भइरहेका उद्योगका कारण मानव बस्ती र प्रमुख राजमार्गहरु विपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गसमेत जोखिममा परेको छ । यस क्षेत्रका क्रसर उद्योगहरुले अवैध रुपमा नदीजन्य पदार्थ गिट्टी, वालुवा, रोडा र ढुंगाहरुको जथाभावी…