काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरुले विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको भएपनि सरकारले ध्यान नदिएको बताउनु भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खानले समस्या समाधानका निम्ति पहल नभएमा नागकिताबाट वञ्चित नागरिकहरुले सामुहिक आत्मदाह गर्ने अवस्था आउनसक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभयो । उहाँले नेपाली…