Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


कलाले पहिचानलाई समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दूतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने…