Logo १६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026


डडेल्धुरामा गाई संरक्षणकाे अभियान सञ्चालन

डडेल्धुरा । डडेल्धुरामा गाई गाई संरक्षणकाे अभियान सञ्चालन गरिएकाे छ । डडेल्धुरामा गाईको संरक्षण गर्नको लागि अखण्ड भजन किर्तन तथा धार्मिक प्रवचन समेत गरिएको हाे । ॐकार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराको आयोजनामा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर– २ मा स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा गौमाता बचाउ तथा धार्मिक प्रवचन अखण्ड रात्रीकालिन किर्तन गरिएको हो । दूध…