Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


उपत्यकाको फोहोर विसर्जन : दीर्घकालीन समाधान खोज्न बञ्चरेडाँडाबासीको माग

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारले बताउँदै आएपनि १२ वर्षसम्म पनि समस्या ज्यूँका त्यूँ छ । यहाँँका स्थानीयहरुले बञ्चरेडाँडामा फोहोर फाल्न थाल्नुअघि नै जग्गा अधिग्रहण गरेर बस्ती स्थानान्तरण गर्नुपर्ने माग…