ओखलढुंगा । ओखलढुंगाको लेकाली भेगमा पाइने अर्गेलीले मूल्य नपाउँदा कृषक मारमा परेका छन् । यहाँ उत्पादित अर्गेली जापान समेत निकासी हुने गरेको भए पनि कृषकले उत्पादनको परिश्रम र प्रशोधनको मूल्य निकै कम पाउने गरेका छन् । यहाँका कृषकले अर्गेलीको बोक्रा प्रतिधार्नी ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँ मात्रै पाउने गरेको सिद्धिचरण नगरपालिकाको टोड्केका कृषक राजेश…