काठमाडौं । ललितपुरको कोन्ज्योसोममा संरक्षित जनावर जंगली भालु काटेर टुक्रा -टुक्रा पारेकाे अवस्थामा फेला परेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम झरनामा जंगली भालु काटेकाे अवस्थामा फेला परेको हो । भालुलाई मारेर टाउको र हातखुट्टा पोखरी नजिक फालिएको छ । फोटो पत्रकार स्कन्द गौतमले सो क्षेत्रमा घुम्न जाँदा शनिबार जंगली भालु काटेकाे अवस्थामा फेला परेको…