Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इजरायली सेनाकाे आक्रमणमा परी ६७ जना पत्रकारको मृत्यु

एजेन्सी। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मंगलबार यस वर्ष विश्वभरी मृत्यु भएका सबै पत्रकार मध्ये करिब आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको जनाएकाे छ। इजरायली सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारको मृत्यु भएको आरएसएफले जानकारी गराएकाे हाे। पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या गरिएकोमा यस वर्ष विश्वभरी मृत्यु…