Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा प्राप्त हुने अनुदान र सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । जलवायु न्युनीकरण फाउन्डेसनका प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय रूपमा प्राप्त हुने अनुदान जोखिममा परेका…