Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु माईतीघरबाट पक्राउ

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माईतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक…