Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यू

सर्लाही । सर्लाहीको बरहथवा क्षेत्रमा शुक्रबार साँझ साढे ५ बजेबाट कर्फ्यू जारी छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा साँझ साढे ५ बजेबाट शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा…