सिन्धुली । सिन्धुली जिल्लाको पिछडिएको दुर्गम स्थान मानिने हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर पानतलेमा मनोरम प्राकृतिक पार्क निर्माण गरिएसँगै पर्यटकहरु बढन थालेका छन् । नेपाली भुधरातल र हावापानीमा खेर गइरहेका प्राकृतिक वस्तुहरुको संकलन गरेर सुन्दर पार्क निर्माण गरिएपछि जिल्लाकै दुर्गम तथा पिछडिएको बस्ती पानतले गाउँमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन बढ्न थालेको हो । दक्षिण कोरियाको सेमाउलदोङ…