Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । मंगलबार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री यादवले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन…