Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका सर्भेक्षक पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनीसँगै राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेललाई एक लाख रुपैयाँसहित पक्राउ गरेको हो । चौलागाई र पोखरेलले जग्गा हालसाविक तथा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकको अवस्थामा…