Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


आज धनतेरस पर्व मनाइँदै

काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाउने गरिन्छ । आजदेखि नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको हो । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यमपञ्चकको पहिलो दिन आज धनत्रयोदशी अर्थात धन्तेरस पर्व मनाइँदैछ । विशेष गरी दीपावलीको किनमेलका लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन सुन…