काठमाडौं । यमपञ्चकमा काग, कुकुर, गाई जस्ता पंक्षी र जनावर मात्र होइन न्याउरीमुसा र कछुवाको पनि पूजा गर्ने चलन थियो । धन लक्ष्मीको बाहनको रुपमा कछुवा र धन संकलन गरेर ल्याउने विश्वासमा न्याउरीमुसाको पनि पूजा गरिन्थ्यो । कछुवा बाहन भएको लक्ष्मी र बाँया हातले न्याउरीमुसा समाएको धन कुवेर जम्भलको चित्र र मूर्तिमा सुखरात्रिको दिन पूजा…