Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रसुवागढी नाकाबाट आयात हुन थाल्यो

काठमाडौं । मंगलबारदेखि रसुवागढी नाकाबाट आयात हुन थालेको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात शुरु भएको हो । अविरल र भीषण वर्षा तथा बाढीका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत भएपछि यस नाकाबाट आयात हुन थालेको हो । मंगलबार चार वटा कन्टेनरमा स्याउ, दुई कन्टेनर नास्पाती र तीन कन्टेर ओखर यस मार्गबाट आयात…