Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र मिटरब्याज पीडितबिच भइरहेको वार्ता आज पनि हुँदैछ । शुक्रबार भएको वार्ता सकारात्मक भएकाले आज सहमति जुट्न सक्ने पीडितहरुले बताएका छन् । चौथो चरणको वार्ता सकारात्मक रहेको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक नृग नविनले जानकारी गराउनुभयो । संघर्ष समितिले अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका…