Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको…