काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई आर्थिक तथा उत्पादक क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वन क्षेत्रको संरक्षण र उपयोगलाई सन्तुलनमा राख्नेगरी बजेट प्रश्ताव गरिएको बताउनुभएको हो । उहाँले निजी, सार्वजनिक तथा नदी उकास क्षेत्रमा…