Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


बागलुङ पहिरो : ८ जनाको मृत्यु

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ९ र १० मा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर ९ को दर्लिङखोलामा पहिरोले एउटाघर पुरेको छ भने वडा नम्बर १० को आरुपाटामा तीन वटा घर पुरिएका छन् । दुवै घटनामा परी आठ जनाको ज्यान गएको र चार जनालाई जिवितै उद्धार गरिएको बाग्लुङका प्रमुख…