काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हुनेलाई हुने र नहुनेलाई नहुने भन्ने अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालको सहकार्यमा आयोजित विकासका लागि संस्कृति विषयक विचार गोष्ठीमा मन्त्री पाण्डेले योजना निर्माणका समयमा आउने वडाध्यक्षदेखि भ्रातृ संस्थाको सदस्यले ल्याएको योजनामा पनि हुन्छ…