Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सर्लाहीको विभिन्न जंगलमा डढेलो

सर्लाही । सर्लाहीको विभिन्न स्थानको जंगलमा डढेलो लाग्न सुरु भएको छ । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती र बरहथवा नगरपालिका अन्तर्गतका वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । फागुन अन्तिमतिर डढेलो लागेको वनमा समेत फेरि दोहो¥याएर डढेलो लाग्न सुरु भएको हो । चैत पहिलो र दोस्रो साता केही दिन पानी पर्दा…