काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिनुभएकाे छ । ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले मंगलबार साँझ जारी गरेकाे प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजाको भनाइलाई उधृत गर्दै पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा रहेकाे जनाएकाे हाे । आन्दोलनमा विदेशी घुसपैठ नहोस् भन्ने…