Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी मनाउने

काठमाडौं । विभिन्न रचनात्मक कार्यक्रमसहित अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । अनेरास्ववियूले स्थापना दिवसका अवसरमा जेठ १-७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गरेर मनाउन लागेको हो । जेठ १ गते काठमाडौंको जगडोलमा एक हजार वटा बिरुवा रोपेर वृक्षारोपण गरी सोही ठाउँमा अखिल पार्क निर्माण गरिने भएको हो ।…