काठमाडौं । नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एयरलाइन्स श्रमीक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारेमा जानकारी गराएको हो । यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमीकहरुको प्रत्यक्ष सहभागिता सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एयरलाइन्स श्रमीक युनियनका अध्यक्ष सुमनप्र्र्र्रसाद पराजुलीले बताउनुभयो । उहाँले…