Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा: उपराष्ट्रपति यादव

काठमाडाैं। उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताउनुभएको छ। राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्राकृतिक विपद्हरुमा दलित समुदाय सबै भन्दा बढी जोखिममा रहने गरेको उहाँको भनाइ छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उहाँले जोड दिनुभयो। आयोगले आफैंले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने…