Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कानून निर्माणका लागि ‘सुझाव बैंक’ स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री गिरीले सुझाव बैंकमार्फत आम नागरिकले जुन कुनै कानूनलाई…