सिन्धुली । सिन्धुलीमा गर्मी वढेपछि कमलामाई नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई ७ दिन विद्यालयमा पठन पाठन वन्द गर्न निर्देशन दिएको छ । जेठ ३१ गतेदखि असार ५ गते ७ दिनसम्म नगरपालिकाले गर्मी बिदा दिने निर्णय गरेको हो । केही दिनदेखि अध्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई वालवालिकाहरु घरवाट विद्यालय आउन तथा पठनपाठन गर्न कठिनाइ भएको…