Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


सिमलताल पहिरोमा बेपत्ता बस र यात्रीको खोजीमा भारतीय टोली

काठमाडौं । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोले त्रिशूलीमा बगाएर बेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रीलाई भारतीय टोलीले खोजी गर्दैछ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नेपालमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतीय…