Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बागमतीसहित ५ प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशैभरी पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे हाे। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेका कारण जनजीवन प्रभावित भएकाे हाे ।…