Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बलिउड अभिनेता धर्मेन्द्रको निधन

एजेन्सी। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षकाे उमेरमा धर्मेन्द्रको साेमबार निधन भएकाे न्यूज एजेन्सी आईएनएसले सार्वजनिक गरेको हो।धर्मेन्द्रले सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास लिएका थिए। उनको अन्तिम संस्कार विले पार्लेस्थित श्मशानभूमिमा जारी छ। जहाँ अमिताभ बच्चन, आमिर खानसहित अधिकांश सेलिब्रिटीहरू पुगेका छन्। धर्मेन्द्रको निधनपछि श्रद्धाञ्ली दिन बलिउडका हस्तीहरू…