Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

                                       फाइल तस्वीर काठमाडौं, कात्तिक २० । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन…