काठमाडौं, कात्तिक १८ । वायुमन्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंको आइतबारको न्यूनतम् तापक्रम ८.६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार चिसो क्रमिकरुपमा बढ्नेक्रममा रहेको छ । तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस…