सागर महत (इमेज) सन्धिखर्क, कात्तिक १७ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । स्थानीय मदन घिमिरेका चार वर्षीय छोरा आर्यनको चितुवाको आक्रमणबाट शनिबार बेलुका मृत्यु भएको हो । घरको आँगनमा खेलिरहेका उनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि सन्धिखर्क अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु…